!!! 1XBET  अब CHELSEA  को आधिकारिक ग्लोबल बेटिंग पार्टनर !!!
CHELSEA  ले आफ्नो नयाँ ३ SEASONS   पार्ट्नेर्शिप का लागि अन्तराष्ट्रिय गेमिंग तथा प्रबिधि कम्पनी  1xbet  संग  सहकार्य गर्ने भएको छ। 1XBET,  CHELSEA   को ग्लोबल पार्टनर भए पश्चात यसका प्रयोगकर्ताहरुले विभिन्न बिशेष अफरहरु र स्पोर्ट वाताबरणको फाइदा उठाउन पाउने छन् ।
1XBET  ले  यस पार्ट्नेर्शिप को प्रयोग आफ्नो ब्रान्ड अन्तराष्ट्रिय बजारमा अझ बढी चिनाउन का लागि गर्नेछ।
स्टेडियम मार्केटिंग CHELSEA    को डिजिटल प्लात्फोर्म मा ब्राण्डिङ्ग साथै प्रथम - टिम प्लेयेर र क्लब लेजेंडहरु संग फ्यानहरु को राम्रो अन्तरक्रिया का लागि पनि काम गर्नेछ।
एकदमै तिब्र गतिमा अघि बढिरहेको कम्पनी 1xbet ले धेरै प्रि-माच र लाइव बेट्टिङ्ग मार्केट चलाइरहेको छ र यस का साथ साथै विभिन्न लाइव कैसिनो-टेबल र भर्चुअल स्लोत मेसिन हरु नि छन् । 
CHELSEA का   मेनेजिङ्ग निर्देशक र चिफ कमर्सिअल अफिसर ‘क्रिस टाउनसएण्ड " ले आफु हरु 1xbet लाइ आफ्नो नया सदस्य को रुप मा स्वागत गर्न एकदम खुशी भएको बताउद छन्,।उनले भने :1xbet को बिशेष अफर हरु र खेल हरुले हाम्रा बिश्वब्यापी फ्यान हरुलाई  लोभ्याउने छ भन्ने हामी आशा राख्दछौ ।
1XBET  का प्रबक्ता एलेक्स सोम्मर्स ले भने :CHELSEA   एउटा विश्वकै व्यापक टिम हो जसको इतिहास र फ्यान को संख्या एकदमै रोमान्चक छ। हामी यस क्लब संग सहकार्य गर्न का लागि एकदमै उत्साहित छौ र हामीलाई आशा छ कि यस कदम ले हामी विश्व भर का फ्यान हरुलाई हामी तर्फ़ आकर्षित गर्न सक्छौ।
२००७ मा सुरुवात भएको यस कम्पनीको बजार तिब्र  गति मा विश्व भर जस्तै : एशिया , युरोप ,अफ्रीका र लटिन अमेरिका मा बढिरहेको छ
 
 


 
 
 
 
 
 
 
 
No comments:
Post a Comment